सुदूरपश्चिममा आज शोक बिदा
nepallive.com · Wed Jun 21 00:46:00 GMT 2023
काठमाडौं – सुदूरपश्चिममा आज (बुधबार) शोक बिदा दिइएको छ। प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहको मंगलबार सवारी दुर्घटनामा परी निधन भएकाले प्रदेश सरकारले बुधबारका लागि शोक बिदा दिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)