मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

ratopati.com · Tue Oct 13 08:38:31 GMT 2026

पोखरा। पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ सिमपानी निवासी ३७ वर्षीया सरिता तामाङ रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार साँझ पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा बाटो काट्दै गरेकी तामाङलाई ग२०प ५९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)