मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हालसम्म १३ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

onlinekhabar.com · Tue Oct 13 08:36:11 GMT 2026

२७ असोज, काठमाडौं । हालसम्म सूचीकृत १३ हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् ।

कम्पनीहरूले नगद वा बोनस सेयर वा दुबै लाभांश घोषणा गर्न सक्छन् । अधिकांश जलविद्युत् कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । हाइड्रोपावर कम्पनीले सेयरधनीलाई ५ देखि २४ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)