मापदण्ड विपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई जरिबाना
hamrakura.com · Tue Oct 13 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।
प्राधिकरणको निर्देशन र अनुमतिपत्रका सर्त उल्लङ्घन गरेको पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती कम्पनीलाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)