बजेटमा रहेका बेथिति पूरक बजेटमार्फत हटाउने
gorkhapatraonline.com · Tue Oct 13 08:41:34 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलले कात्तिक १५ गतेभित्रै पूरक बजेटमार्फत बजेट बेथिति हटाउने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति नेकपाका प्रदेश सभा सदस्य असन्तुष्ट भएपछि आज बसेको सो पार्टीका संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)