सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने आईएमएफको प्रक्षेपण
clickmandu.com · Tue Oct 13 08:49:18 GMT 2026

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
आईएमएफले अक्टोबरमा सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुकको अद्यावधिक प्रतिवेदनको पछिल्लो तथ्यांक अनुसार नेपालको आर्थिक वृद्धि सन् २०२५ को तुलनामा सुस्त हुने देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)