पालिकालाई समृद्ध युगमा प्रवेश गराउन एमालेलाई भोट
rajdhanidaily.com · Sun May 08 23:25:53 GMT 2022
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो पार्टीको उम्मेदवार पालिकामा विजयी भए आगामी पाँच वर्षभित्रमा सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध युगमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले ११ पृष्ठको ६७ बुँदे एक अपिल सार्वजनिक गर्दै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)