मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रितम सिंह प्रकरण : के प्रधानमन्त्रीको पद धरापमा परेको हो ?

farakdhar.com · Wed Jul 05 18:47:43 GMT 2023

सोमबार सरदार प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलिक बढी नै भावुक बने ।

प्रधानमन्त्री दाहाल यति भावुक भए कि सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको समेत टिप्पणी गर्न भ्याए । उनले भनेका थिए, ‘उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)