उपत्यकामा ग्यासको सहज आपूर्ति सुरु, अब डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह
ratopati.com · Tue Oct 13 08:51:27 GMT 2026

काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौँ उपत्यकामा एलपी ग्यासको वितरण प्रणालीलाई पुनः नियमित बनाएको छ ।
चाडपर्वको समयमा उपभोक्ताले ग्यास पाउन गरेको कठिनाइ र एक ब्राण्डको सिलिण्डर अर्कोसँग साट्न नपाएको गुनासोलाई सम्बोधन गर्न गरिएको विशेष व्यवस्थालाई हटाउँदै सङ्घले अब पूर्ववत् रूपमा डिलरमार्फत नै ग्यास वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)