बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग
khabarhub.com · Tue Oct 13 08:56:30 GMT 2026

काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला समितिले बजार अनुगमन प्रभावकारी बनाउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न माग गरेको छ ।
संगठनको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)