हुलाक सेवालाई आधुनिक र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध: सञ्चारमन्त्री
ratopati.com · Tue Oct 13 09:02:22 GMT 2026

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)