मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुर्कँदै गरेका दुई डमरुकी आमा ‘डट्टी’को मृत्यु, वन्यजन्तु फोटोग्राफरको थिइन् प्रिय

ratopati.com · Tue Oct 13 09:03:19 GMT 2026

भारतको मध्यप्रदेशस्थित बाँधवगढ बाघ संरक्षण क्षेत्रमा पर्यटक र वन्यजन्तु फोटोग्राफरमाझ चर्चित बघिनी ‘डट्टी’को मृत्यु भएको छ ।

करिब १४–१५ वर्षकी डट्टीको शव अक्टोबर ९ मा निकुञ्जको मानपुर बफर क्षेत्रअन्तर्गत मज्खेता बिटमा फेला परेको थियो । वन अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानले उनको मृत्यु प्राकृतिक अर्थात् वृद्धावस्थाका कारण भएको देखाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)