मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एक दर्जन बढी इन्टरनेट सेवा प्रदायकमाथि कारबाही ?

janaaastha.com

नेपाल दूरसञ्चार प्राधिकरणले एक दर्जन बढी इन्टरनेट सेवा प्रदायकमाथि कारबाही अगाडि बढाएको छ । १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले ५० हजार रुपैयाँको दरले जरिवाना तिराउने निर्णय गरेको हो । प्राधिकरणले सेवा प्रदायकले अनुमतिपत्रको शर्त तथा प्रचलित कानुन पालना गरे–नगरेको निरीक्षण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)