विपद् अध्ययन समितिको कार्यक्षेत्रमा बूढीगण्डकीलाई पनि समेट्न माग
arthadabali.com · Tue Oct 13 09:00:51 GMT 2026

काठमाडौँ / सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक मंगलबार बसेको छ । बैठकमा समितिको कार्यक्षेत्र तथा कार्यविस्तृतीकरणमाथि छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)