नेकपा (बहुमत) को ज्ञापन : कालोबजारी नियन्त्रण, यातायात व्यवस्थापन
janaaastha.com

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति दार्चुलाले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, कृत्रिम अभाव तथा मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुझाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)