मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुलाक सेवालाई व्यवस्थित बनाउछौँ : मन्त्री तिमिल्सिना

nagariknews.nagariknetwork.com · Tue Oct 13 08:57:31 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्।

हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)