दशैँ बोलाउने फौजी दाजुः मिममा भाइरल, कथामा अझै ओझेल
kalakarmi.com · Tue Oct 13 08:56:22 GMT 2026

काठमाडौं– हरेक वर्ष असोजको सिरसिरे हावा चल्न थाल्छ । सोसल मिडियाको पर्दामा एउटा काउन्टडाउन प्रारम्भ हुन्छ । त्यो काउन्टडाउन पात्रो हेरेर होइन, फौजी पोशाकका एक तन्नेरीको तस्विरबाट प्रारम्भ हुन्छ ।
दशैँ नजिकिँदै गर्दा ती तन्नेरीका अनेक मिम बन्न थाल्छन् । कसैले ठट्टा गर्दै लेख्छन्– ‘यी दाजुले यसपालि बिदा पाए कि पाएनन् होला ?’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)