एमालेको बहिष्कारका बीच सुदूरपश्चिमको बजेट पारित
Ujyaaloonline.com · Sun Jul 16 00:28:07 GMT 2023
काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।
गएराति १० बजे बसेको प्रदेश सभाको बैठकले प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)