मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पत्रकार सहारा उपचार कोषमा झापा गोल्डकपको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

lokaantar.com

सुरुङ्गा– झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको ‘झापा गोल्डकप’ले नेपाल पत्रकार महासङ्घ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषमा आर्थिक सहयोग गरेको छ ।

‘अर्ना छैटौँ झापा गोल्डकप’ उद्घाटन समारोहको अवसरमा झापा गोल्डकपले कोषलाई एक लाख ११ हजार एक ११ रुपैयाँ सहयोग गरेको हो । सो रकम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच शनिवार प्रदान गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)