मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौं - सञ्चारमन्त्री तिमिल्सिना

arthasansar.com · Tue Oct 13 09:18:00 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार परिरिष्कृत गर्दै लैजान आवश्यक रहेको पनि बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)