काठमाडौं महानगरले पूर्वराजालाई जरिवाना तिर्न विदेशबाट आर्थिक संकलन अभियान सुरु
barnanmedia.com · Sat Mar 29 23:17:26 GMT 2025

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना तिर्न राजावादीहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् ।
शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा भएको क्षतिपूर्ति स्वरुप काठमाडौं महानगरका मेयर बालेन शाहले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तिर्न पत्राचार गरेपछि विदेशमा रहेका राजावादीहरुले आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)