मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहितको अर्धशतक र करणको आक्रामक ब्याटिङसँगै नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

lokaantar.com

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा मंगलबार नेपालले आयोजक ओमानलाई जितका लागि दुई सय ६४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६३ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)