बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण
khabarhub.com · Tue Oct 13 09:25:09 GMT 2026

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण हुँदा कम्तीमा एउटा जहाज डुबेको छ। बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार घटनाबारे जानकारी दिएको हो।
बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार ‘चेल्सी ३’ नामक जहाजमाथि स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो। माल्टाको झन्डामा सञ्चालन भइरहेको उक्त जहाज युक्रेनी स्वामित्वको रहेको र युक्रेनको ओडेसामा दर्ता भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)