विद्युतीय नम्बर प्लेट अङ्ग्रेजीमा राख्ने सरकारी निर्णयप्रति भाषा आयोगको आपत्ति
ratopati.com · Tue Sep 02 18:25:00 GMT 2025

काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा विद्युतीय सङ्केत सङ्ख्या (इम्बोस्ड नम्बर प्लेट) अङ्ग्रेजी भाषा र रोमन लिपिमा अनिवार्य राख्नुपर्ने भनाइप्रति भाषा आयोगले गम्भीर आपत्ति जनाएको छ।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरद्वारा साेमबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७ को उपधारा १ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने प्रावधान रहेकाले नम्बर प्लेट पनि देवनागरी लिपिमै राखिनुपर्ने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)