केराको वाइन र ब्रान्डी, पर्यटकलाई आकर्षित गर्दै चितवनका ठाकुर सापकोटा
tourismface.com · Tue Jun 30 09:08:00 GMT 2026

टुरिजमफेस
चितवन । विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका चितवनको रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन गर्न सफल भएका छ। उनले यसको सफल परीक्षण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)