राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : सिटौला
nepalnews.com · Tue Jun 30 09:08:03 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन्।
काठमाडौँमा मंगलबार आयोजित संघीयता कार्यान्वयनमा प्रदेश संरचना : समसामयिक संवाद कार्यक्रममा उनले अहिले राज्य सञ्चालन संविधानबमोजिम चल्न नसकेको र प्रशासन, न्यायालय, प्रहरीलगायत संवैधानिक निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)