प्रहरी हौं भनेर लुटपाट गर्ने चार जना पक्राउ
setopati.com · Tue Jun 30 09:09:39 GMT 2026

प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ
जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ