विविध भावका गीतले गुञ्जियो विधान श्रेष्ठको पलेँटी
setopati.com · Tue Jun 30 09:04:00 GMT 2026

गत शुक्रबार र शनिबार साँझ काठमाडौं कालिकास्थानस्थित नेपालयको आरशालामा गायक विधान श्रेष्ठको पलेँटी कार्यक्रम सम्पन्न भएको छ।
विधान श्रेष्ठले ९ वर्षअघि पनि पलेँटी कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)