मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मण्डलामा ‘मानिस हराएको सूचना’

gorkhapatraonline.com · Sat Nov 18 07:32:31 GMT 2023

काठमाडौँ, मङ्सिर २ गते ।

लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्वीकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)