मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

gorkhapatraonline.com · Tue Oct 13 09:44:11 GMT 2026

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार जनाएको छ ।

बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १:३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)