सुरक्षा चुनौती र नियामक अड्चनका बीच भारतमा इलोन मस्कको स्टारलिंकको सेवा अझै अन्योलमा
clickmandu.com · Tue Oct 13 09:42:42 GMT 2026

एजेन्सी । ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाइ स्याटेलाइट (जीएमपीसीएस) इजाजतपत्र र इन्डियन नेसनल स्पेस प्रमोसन एन्ड अथोराइजेसन सेन्टर (इन–स्पेस) बाट अनुमति प्राप्त गरे तापनि इलोन मस्क समर्थित स्टारलिंकले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न अझै बाँकी छ ।
विदेशी नियन्त्रणमा रहेको नेटवर्क सञ्चालन गर्दा हुन सक्ने जोखिमसम्बन्धी चिन्ताहरूका बीच कम्पनी सुरक्षा क्लियरेन्स र फ्रिक्वेन्सी बाँडफाँटको पर्खाइमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)