मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

sutranews.com · Tue Oct 13 09:40:21 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)