मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुरे पहिरोपीडितलाई रकम वितरण

gorkhapatraonline.com · Fri May 26 06:23:29 GMT 2023

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, जेठ १२ गते । विसं २०७१ साउन १७ को भीषण पहिरोबाट प्रभावित बाह्रबिसे नगरपालिका–९, राम्चेका जुरे पहिरो प्रभावितलाई दाताबाट प्राप्त सहयोग रकम वितरण गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)