तमानखोला खुंखानीका श्रीपालले पालेका भेंडा
nepalsamaya.com · Fri May 05 00:08:00 GMT 2023
बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीका किसान देवबहादुर श्रीपालीले पालेका भेंडा। अहिले उनीसँग ६० भेंडा छन्। तमानको दुर्गम गाउँमा पशुपालन आम्दानीको प्रमुख स्रोत हो। तस्बिर : खेमराज गौतम/रासस
प्रकाशित: May 05, 2023| 05:53. 00 शुक्रबार, वैशाख २२, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)