मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

nepalviews.com · Sun Feb 18 00:32:32 GMT 2024

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि १३ सांसदले लिखित प्रश्न पेश गरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)