मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कांग्रेस र एमालेबीच गर्भनर नियुक्तिमा अझै भागवण्डा मिलेन, छनोट समितिलाई पेन्डुलम बनाइयो

barnanmedia.com · Mon Apr 14 21:49:32 GMT 2025

बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअगावै गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ। तर, सत्तारुढ दल कांग्रेस र एमालेबीच सहमति नजुट्दा तत्कालीन गभर्नर महाप्रसाद अधिकारी घर जानुअघि नियुक्ति त भएन नै, उनी घर गएको डेढ सातासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन।

बरु निलम ढुंगानालाई कायममुकायम गभर्नर बनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)