मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक

ratopati.com · Tue Sep 02 19:02:00 GMT 2025

गण्डकी। सात तालको बगैँचा सहरका रूपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रूपमा मात्र यसको महत्त्व धार्मिक र ऐतिहासिक रूपमा पनि उत्तिकै छ ।

महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ । गुप्तवासका क्रममा पाण्डवहरू यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा बास बसेको जनविश्वासका कारण यो धार्मिक हिसाबले महत्त्वपूर्ण रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीनानाथ ढकालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)