मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला

barnanmedia.com · Mon Apr 14 21:57:22 GMT 2025

अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन् ।

अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन् ।यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ । यी माकुराले जमिनभित्र रेशाले प्वाल बनाउने गर्छन् । विशबोन माकुरा अस्ट्रेलियामा पाइने एक विशेष प्रकारको माकुरा हो, जुन ‘एनेम’ नामक समूहमा पर्दछ । यी माकुराले जमिनभित्र रेशाले बनेको ‘वाई’ आकारको बासस्थान बनाउँछन्, जसको कारणले ‘विशबोन’ नाम दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)