चार दशमलव एक रेक्टरको भूकम्प, केन्द्रबिन्दु जाजरकोट
barnanmedia.com · Mon Apr 14 21:55:12 GMT 2025

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)