सुत्केरी व्यथा लाग्दा स्ट्रेचरसमेत पाइनन्, १ घण्टा बोकेर उपस्वास्थ्य चाैकी लगियो
thahakhabar.com
धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न क्षेत्र सडक सञ्जालसँग जोडिएपछि धेरै बिरामीहरुले एम्बुलेन्स सेवा पाइरहेका छन्।
झन् सुत्केरी व्यथा लागेकी महिलालाई संघीय र सुदूरपश्चिम प्रदेश सरकारले कार्यक्रम नै ल्याएर हेलिकोप्टर उपलब्ध गराउने गरेको छ। जसअनुसार विकट क्षेत्रका गम्भीर सुत्केरी व्यथा लागेकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)