मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

हुलाक सेवालाई व्यवस्थित गर्छौं : मन्त्री तिमिल्सिना

barnanmedia.com · Tue Oct 13 10:01:11 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।

हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)