बुल्गेरियामा दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण: एउटा डुब्यो, १५ जना चालक दलका सदस्यको सकुशल उद्धार
bishowkhabar.com · Tue Oct 13 10:05:46 GMT 2026

काठमाडौं– बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार जनाएको छ ।
बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)