सुनसरीमा सोमबार साँझ गोली चल्दा दुई जना घाइते
barnanmedia.com · Mon Apr 14 22:01:38 GMT 2025

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली चल्दा दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र वडा नम्बर १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)