एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा : सीपी मैनाली
baahrakhari.com · Sat Sep 11 17:45:00 GMT 2021
काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले एमसीसी सम्झौता कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
एमसीसी सम्झौतालाई राष्ट्रघात भन्दै उनले एमसीसी पास भए यो मुलुक रणभूमि बन्ने खतरा रहेको जिकिर गरे । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)