साढे ४० लाखभन्दा बढी करदाताले लिए स्थायी लेखा नम्बर
lokaantar.com · Wed Aug 25 00:34:12 GMT 2021
.२०७८ जेठसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४० लाख ५९ हजार २ सय ६९ पुगेको छ।
यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ८ सय ९६ (३९.३ प्रतिशत) रहेको अर्थमन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)