मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सिन्दुर र माडवारीमा सजिएकी रेखा

kalakarmi.com · Fri Apr 29 00:39:57 GMT 2022

काठमाडौं– अभिनेत्री रेखा थापाले केही समयअघि अदालत पुगेर सुटुक्क विवाह गरिन् । भव्य समारोह र तामझाममा विश्वास नलाने बताउँदै आएकी रेखाले सामान्य तरिकाले विवाह सम्पन्न गरिन् । भलै रेखाको विवाह हुनै बाँकी भनेर भोजको प्रतीक्षा गर्नेको समेत कमि छैन यहाँ ।

पछिल्लो पटक अभिनेत्रीहरुको गोप्य विवाहको चर्चा चल्दै गर्दा पनि अभिनेत्री थापाकै नाम पहिलो स्थानमा नै आएको हो । तर, धेरैले ध्यान दिन पर्ने कुरा के छ भने उनले विवाह त गरिसकेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)