सुधनसँगको तस्बिर राख्दै बालेनले भने– ‘लभ यू, ब्रदर’
baahrakhari.com · Mon Dec 29 20:44:01 GMT 2025

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जेनजी अभियन्ता सुधन गुरुङको भूमिकाको प्रशंसा गरेका छन् । बालेनले मध्यराति सुधनसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै देशले १०० वर्षसम्म पनि नबिर्सने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र आफूबीच एकता गराउन पहल गर्दै आएका गुरुङको प्रशंसा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)