सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको गतिविधि बढ्दै
ratopati.com · Tue Sep 02 19:25:00 GMT 2025

झापा। कोशी प्रदेशका नौ वटा जिल्लाका ५४ सामुदायिक वनले आयआर्जन गर्ने उद्देश्यले पर्यापर्यटनको गतिविधि सञ्चालन गरिरहेका छन् । जसमध्ये आधाभन्दा बढी सिमसार क्षेत्र छन् ।
पर्यटक आकर्षित गर्ने यी सामुदायिक वनमध्ये २३ वटा झापामा छन् भने नौ वटा सुनसरी र सात वटा मोरङमा छन् । उदयपुरमा पाँच, धनकुटामा तीन, तेह्रथुममा तीन, इलाममा दुई, ताप्लेजुङमा एक र सङ्खुवासभाको एक सामुदायिक वन पर्यापर्यटनमा सक्रिय रहेको कोशी प्रदेशको वन निर्देशनालयका सहायक वन अधिकृत सुशान्त पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)