देवदहकी उपमेयरमाथि कांग्रेसका वडाध्यक्षसँग मिलेर आफ्नै पार्टीका मेयरलाई असहयोग गरेको आरोप
ukeraa.com · Sun Sep 25 22:20:48 GMT 2022
बुटवल : देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेकै छन्। गठबन्धन दलको घेराबन्दी तोड्दै मेयरमा ध्रुवप्रसाद खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ विजयी भएका थिए। तर एकै पार्टीका भए पनि दुबैबिच सत्तापक्ष र प्रतिपक्षको जनप्रतिनिधि भन्दा पनि खराब सम्बन्ध देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)