हुँकार मधेसले गठन गर्यो २१ वटा विभाग
ratopati.com · Tue Oct 13 10:27:02 GMT 2026

काठमाडौँ । रामकुमार शर्मा संयोजक रहेको हुँकार मधेसले विभिन्न २१ वटा विभाग गठन गरी त्यसको जिम्मेवारी पनि तोकेको छ ।
हुँकार मधेसले ममंगलबार जारी गरेको विज्ञप्ति अनुसार संवाद तथा समन्वय विभागको जिम्मेवारी राम कुमार शर्मा (कश्यप)लाई दिएको छ । संगठन विभागमा कौशलेन्द्र कौशल छन् भने कानुन तथा न्याय विभागको जिम्मेवारीमा रत्नेश्वर सनातनी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)